शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाचार
  • सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा

सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा

  • शुक्रबार, अशोज २४, २०७६
सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा

काठमाडौं । संघीय सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिने भएको छ ।

गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो । मन्त्रिपरिषद् बैठकले गृहको प्रस्ताव पारित गर्दै आइतबार सार्वजनिक छुट्टी दिने निर्णय गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।

चिनियाँ राष्ट्रपति सी शनिबार राजकीय भ्रमणका लागि नेपाल आउँदैछन् । भ्रमणलाई सफल पार्न सरकारले तयारी तीव्र पारेको छ । दुईदिने भ्रमणको दौरानमा विभिन्न सम्झौता हुने अनुमान गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार