शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • पि-साब फेरेजस्तो बोली फेर्ने रोशनी तिमीले गर्दा जय नारी हैन, गय नारी भन्ने शब्द मुखमा आईराछ !

पि-साब फेरेजस्तो बोली फेर्ने रोशनी तिमीले गर्दा जय नारी हैन, गय नारी भन्ने शब्द मुखमा आईराछ !

  • बुधबार, अशोज २२, २०७६
पि-साब फेरेजस्तो बोली फेर्ने रोशनी तिमीले गर्दा जय नारी हैन, गय नारी भन्ने शब्द मुखमा आईराछ !

रोशनी शाहीलाई लक्षित गरी ज्वाला संग्रौलाले एक लामो फेसबुक स्ट्याटस लेखेकी छिन् । उहाँले लेखेको उक्त स्ट्याटस आगाडी जस्ताको तेस्तै हेर्न सक्नुहुन्छ । “२८ बर्षसम्म श्रीमान र समाजको आँखा छलेर परपुरुषलाई यौ -वनको सौदा अर्पित गर्यौ ! आज २८ बर्षपछि ब्याजसहित पाएको तिम्रो ‘पारपाचुके’ अबको आउने दिनमा सेफ़ ल्याण्डिङ होस्।

फेरि काजु, बदाम र हिमालयन ह्वि-स्कीको चुस्कीमा आफूलाई गिजोलेर सारा नेपाली नारीको निधारमा क-लंकको कालो टिका नलगाईदिनु! दिनमा पाँचपल्ट पि-साब फेरेजस्तो मौसमी बोली पनि नफेर्नु ! अनि कसैलाई काका, बाऊ र सरको साईनो लगाउनु अघि कृष्ण बहादुर महराको बला त्कारी थोपडा याद गर्नु !

तर यी सब गर्नु अघि कृपया एकपटक मानसिक सन्तुलन अनिवार्य रुपमा चेकजाँच गराउनु। हुनत तिमी आफ्नै बाध्यताका लहराहरुमा जेलिएकी थियौ होला , कठ-घरमा अ-भियुक्त बनाएर उँभ्याईएकी थियौ होला ।

ला-लचका सौर्यमण्डलहरु घुमाईएकी थियौ होला तर तिमीलाई थाहा छ कि छैन रामायणको एक कहानी जहाँ सुनको मृग देख्दा लोभिएकी सीतालाई सुनैसुनका दरबारले भरिएको लंकाले पनि आकर्षित गर्न सकेन किनकी उनलाई आफ्नो पतिको मायाको अगाडि धन, सम्पति, रोयल स्टेट सब बकबास र फिक्का लागेको थियो! नारी भनेको त्यस्तो उदाहरणीय पात्र हो! तर आज तिमीले गर्दा जय नारी हैन,
#गय_नारी भन्ने शब्द मुखमा आईराछ किन किन..!”

चर्चामा

सम्बन्धित समाचार