शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाचार
  • महरा – रोशनी काण्डले हिमालयन ह्विस्कीकाे डिलरै रित्याइदियो, एकै दिन बिक्यो डेढ सय कार्टुन !

महरा – रोशनी काण्डले हिमालयन ह्विस्कीकाे डिलरै रित्याइदियो, एकै दिन बिक्यो डेढ सय कार्टुन !

  • बिहिबार, अशोज १६, २०७६
महरा – रोशनी काण्डले हिमालयन ह्विस्कीकाे डिलरै रित्याइदियो, एकै दिन बिक्यो डेढ सय कार्टुन !

काठमाडौं, १६ असोज । कृष् बहादुर महरा र रोशनी शाही का न्डपछि एकाएक चर्चामा आएको हिमालयन रिजर्भ ह्वि स्की अत्यधिक बिक्रि भएर स्टक नै सकिएको छ ।

महरालाई ब ला त्कार आ रोप लगाउने रोशनी शाहीको कोठामा भेटिएको भन्दै अनलाईनहरुले फोटो सार्वजनिक गरेपछि उक्त र क्सी अत्यधिक विक्री भएर अहिले डिलर नै रित्तिएको हो ।

शारदा समुहको प्रिमियर अर्गानिक प्रालिले उत्पादन गरेको हिमालयन रिजर्भ पूर्णतया नेपालको उत्पादन भने होइन । यसको बोटलिङमात्र प्रिमियर अर्गानिकले गर्ने हो । बाँकी सबै विदेशबाटै आयात हुने समाचारमा जनाइएको छ ।

प्रिमियर अर्गानिक प्रालिले माग धेरै भएकाले धान्न गाह्रो परेको जनाएको छ । यद्यपि, माग धेरै भयो भन्दैमा धेरै उत्पादन गर्ने पक्षमा कम्पनी छैन् । उसले उत्पादनलाई नियन्त्रण गरेको जनाएको छ । नेपाली बजारमा यसको मूल्य ३ हजार प्रति लिटर छ ।

चर्चामा

सम्बन्धित समाचार