बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • शिक्षा
  • एसईई पूरक परीक्षा नतिजा : एक लाख ११ हजार ६७८ जनाको ग्रेडवृद्धि

एसईई पूरक परीक्षा नतिजा : एक लाख ११ हजार ६७८ जनाको ग्रेडवृद्धि

  • बुधबार, अशोज १५, २०७६
एसईई पूरक परीक्षा नतिजा : एक लाख ११ हजार ६७८ जनाको ग्रेडवृद्धि

काठमाडौं : परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) तर्फ पूरकको नतिजा बुधबार सार्वजनिक गरेको छ।

परीक्षा गत भदौ १ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको थियो। परीक्षामा एक लाख ६५ हजार ६ सय ९४ जना सहभागी भएको पनिकाले जनाएको छ।

नतिजा अनुसार एक लाख ११ हजार ६ सय ७८ जनाको ग्रेडवृद्धि भएको छ। परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय लगायतका संस्थाको वेभसाइट तथा नेपाल टेलिकमको १६०० डायल गरेर थाहा पाउन सकिन्छ।

सारांशमा नतिजा

पनिकाको विज्ञप्ति

चर्चामा

सम्बन्धित समाचार