बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • रिट्रनी माइग्रेट बाजुराको पहलमा प्राथामिक उपचार तालिम सम्मपन्न

रिट्रनी माइग्रेट बाजुराको पहलमा प्राथामिक उपचार तालिम सम्मपन्न

  • आइतवार, अशोज १२, २०७६
रिट्रनी माइग्रेट बाजुराको पहलमा प्राथामिक उपचार तालिम सम्मपन्न

बाजुरा १२ असोज :  रिट्रनी माइग्रेट बाजुराको बिशेष पहलमा निशुल्क प्राथामिक उपचार तालिम सम्मपन्न भएको छ ।
असोज ११ गते मालिका नमुना माध्यमिक बिधालयको सभाहलमा सम्मपन्न भएको रिट्रर्नी माइग्रेंट बाजुराका अध्यक्ष उमेशजंग शाहीले बताए । तालिमको मुख्य प्रशिक्षक डिस्कभरी रोयल स्पोर्टस यूएईका निर्देशक ओम प्रसाद उप्रेती रहेका थिए । तालिममा प्रथामिक उपचारबारे समुदायमा घटेका घटनाहरु लाई स्वास्थ्य सस्था लग्नु पहिले तत्काल दिईने घाटीमा अट्केका,े पानीमा डुबेको, हृदय घात, छारे रोग, करेन्ट लागेको, आगोले पोलेको, घाउचोट भएको, सरुवा रोगबाट बन्ने उपाए लगाएकका १६ ओटा उपायहरुको बारेमा जानकारी दिएको शाहीले बताए ।

कार्यक्रमका प्रमुख अतिथि मालिका नमुना माध्यामिक बिद्यालयका प्राथानाध्यापक सुभराज पाध्याय, विशिष्ट अतिथि प्रशिक्षक डिस्कभरी रोयल स्पोर्ट्स यूएईका निर्देशक ओम प्रसाद उप्रेती, प्रबन्धक हेमन्त पौडेल र म्यानेजर सरु दुलाल रहेका थिए । कार्यक्रमा नेपाल प्रहरी ,ससस्त्र प्रहरी लगाएत सयौंको संख्यामा सहभागी रहेको थियो ।
राष्ट्र को लागि योगदान भन्ने मुल नाराकोसाथ युएइबाट सुदूरपश्चिम प्रदेश सबै जिल्ला लगाएत बाके, बर्दिया दाङ गरी १२ वटा जिल्लामा निशुल्क प्राथमिक स्वास्थ्य उपचार तालिम दिने आयोजकले जानकारी दिएको छ । तालिम पश्चात सहभागीहरुलाई सटीफिकेट समेत दिएको थियो ।
यो तालिममाले समाचामा प्राथामि उपचारलेको अन्या जना समेत जानकार हुने बिश्वास लिएको आयोजले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार