शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • जनचेतना..प्रहरी अनुराेध मुक्तक

जनचेतना..प्रहरी अनुराेध मुक्तक

  • मङ्लबार, अशोज ७, २०७६
जनचेतना..प्रहरी अनुराेध मुक्तक

१.
चाडपर्वमा हामि संगै रमाउन्छाै,
दशैमा चाेर फटाहा धेरै समाउन्छाै।
अपराधिक बड्ने चुनाैतिकाे समय हाे,
त्यसैलेत फाैजि दशै यतै बनाउन्छाै।
२.
दशैमा मिठाे गरि खानु हामी डिउटिमै हुनेछाै,
जमरा लाउन ढाेका बन्द गरि जानु हामी डिउटिमै हुनेछाै।
चाडपर्वमा बडि अपराध बड्छन हजुर त्यसैले,
तुरुन्त कल गर्न १०० नम्बर लानु हामी डिउटिमै हुनेछाै।
३.
बिधुतिय पंखा बल्ब घरकाे ख्याल गर्नु,
बाहिर निस्कदा बन्द ढाेका झ्याल गर्नु।
घर बाहिर काम पर्दा चाेरी हुन सक्छ,
त्यसैले त अाखा छल्ने देखि चाल गर्नु।
४.
ख्यान नगरे घरकाे चाेरी गर्लान हजुर,
चाडपर्वकाे माैका ढाेका फाेर्लान हजुर।
पसिना बगाई कमाईकाे सानाे बचत,
धन पैशा सुन चादि सक्लान हजुर।

कलक राेकाया सानु
नेपाल प्रहरी

चर्चामा

सम्बन्धित समाचार