शुक्रबार, असार १४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • फिलिपिन्स विमान दुर्घटना : सवार सबैजनाको मृत्यु

फिलिपिन्स विमान दुर्घटना : सवार सबैजनाको मृत्यु

  • सोमवार, भदौ १६, २०७६
फिलिपिन्स विमान दुर्घटना : सवार सबैजनाको मृत्यु

मनिला- आइतबार दिउँसो फिलिपिन्समा भएको विमान दुर्घटनामा यात्रारत सबैजनाको मृत्यु भएको यहाँको प्रहरीले पुष्टि गरेको छ ।
फिलिपिनी प्रहरीका अनुसार दुई चालकदलका सदस्यसहित नौ जना सवार विमान दुर्घटना हुँदा सबैजनाको मृत्यु भएको छ ।
यस पहिले आएको प्रारम्भिक रिपोर्टमा विमानमा कति जना यात्रु रहेका थिए भन्ने जानकारी पाउन सकिएको थिएन भने सात जनाको मृत्यु भएको बताइएको थियो । विमान दिउसो ३ बजे पान्सोलसिथ्त एक निजी रिसोर्टमा दुर्घटनाग्रस्त भएको प्रहरीले उल्लेख गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार