• होमपेज
  • खेलकुद
  • डेब्यु खेलमा लुकाकुको गोल

डेब्यु खेलमा लुकाकुको गोल

  • मङ्लबार, भदौ १०, २०७६
डेब्यु खेलमा लुकाकुको गोल

काठमाडौं — रोमेलु लुकाकुले इन्टर मिलान क्लबमा आफ्नो डेब्यु खेलमा नै गोल गर्न सफल भएका छन् ।

इटालियन सिरि ए फुटबलमा मंगलबार बिहान भएको खेलमा लुकाकुले लिसी क्लबविरुद्ध डेब्यु खेलमा नै गोल गर्दै इन्टर मिलानलाई जित दिलाएका हुन् । इन्टर मिलानले लेसीलाई ४–० गोलअन्तरले पराजित गर्न सफल भयो ।

चर्चामा

सम्बन्धित समाचार