शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • काेपिला थापाकाे : कहिलै पनि पुरा नहुने रहर

काेपिला थापाकाे : कहिलै पनि पुरा नहुने रहर

  • सोमवार, भदौ २, २०७६
काेपिला थापाकाे : कहिलै पनि पुरा नहुने रहर

कहिलै पनि पुरा नहुने रहर यस्तै छ ।
मानबता ने हरायको देश यस्तै छ ।।
धैर्यताको बाध पनि थाहा नपाई टुटी गयो ।
सदैब पीडा मात्र जन्माउने प्रहार यस्तै छ ।।
सबैलाई न्याय दिन सकेनकी मेरो कलामले ।
याहा दुस्मनीर फाटो लेयाउने बहार यस्तै छ ।।
बाचुन्जे सदैब घृणा गर्ने र अपमानीत गर्नेहरु ।
मरेकाहरुलाई बिउझाउने जहर यस्तै छ ।।
जो चोर उसैको ठुलो स्वार रहेछ यो देशमा ।
आफै न्याधिस आफै अदालत ठहर यस्तै छ ।।
कोपीला थापा
बुढिग‌गा नगरपालिका ५ हाल काठमाण्डौ

चर्चामा

सम्बन्धित समाचार