बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • साफे मार्तडी सडक आँसीकरुपमा खुल्यो

साफे मार्तडी सडक आँसीकरुपमा खुल्यो

  • शनिबार, साउन ११, २०७६
साफे मार्तडी सडक आँसीकरुपमा खुल्यो
पानी नाउलामा गएकाे पिहराे पन्छाउदै प्रहरी

बडिमालिका समाचार
बाजुरा ११ साउन ।  शुक्रबार साझ देखी परेको अबिरल वर्षाले गर्दा बन्द भएको साफे मार्तडी सकड खण्डा आँसीररुपमा खुलेको छ ।
बडिमालिका नगरपालिकाको ६ पानी नाउला नजिकै आएको पहिरोलाई जिल्ला प्रहरीबाट गएका टोलीले बिहान ७ बजेबाट पन्छाए पछि यातायात संचालन भएका जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धबसिंह भाटले जानकारी दिएका छन् ।


साँफे मार्तडी सडक खण्डको बिभिन्न भागमा पहिरो आएको छ । डिएसपी उद्धबसिंह भाटको नृतृत्वमा १२ जना प्रहरीको टोली पहिरो पन्छाउन खटी रहेको भाटले जानकारी दिए । यातयात बन्द हुदा बाजुरा सदरमुकाम मार्तडी आउने जाने यात्रुहरुलाई सास्ति नहुन दिन प्रहरीले सक्रियता बढाएको बताईएको छ ।

चर्चामा

सम्बन्धित समाचार