शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाचार
  • उपभोक्ता समितिमा आफन्त, विकासे बजेटमा जनप्रतिनिधिको रजाइँ

उपभोक्ता समितिमा आफन्त, विकासे बजेटमा जनप्रतिनिधिको रजाइँ

  • बुधबार, साउन १, २०७६
उपभोक्ता समितिमा आफन्त, विकासे बजेटमा जनप्रतिनिधिको रजाइँ

साउन १- जिल्लाका सबै स्थानीय तहमा प्रायः करोडभन्दा कम लागतका अधिकांश काम उपभोक्ता समितिमार्फत गराउँदै आएका छन् । तर उपभोक्ता समितिहरुले आ–आफ्नो जिम्मेवारीमा परेको काम फेरि ठेक्का दिएर गराउँदा भ्रष्टाचार बढेको गुनासो बढ्न थालेको छ ।

जनप्रतिनिधिले आफ्नै आफन्त राखेर उपभोक्ता समिति गठन गर्ने र सोही समितिमार्फत रजाइँ गर्ने गरेको पाइएपछि त्यस किसीमको गुनासो बढ्न थालेको हो ।

उपभोक्तासमितिसँग ठेक्का लिनेले कमसल र गुणस्तरहिन काम गर्दा विकासे रकमको दुरुपयोग भइरहेको भन्दै विरोध हुन थालेको छ । यो समाचार आजको नागरिक दैनिकमा किरणमान बज्राचार्यले लेखेका छन् ।

चर्चामा

सम्बन्धित समाचार