सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • धार्मिक
  • आज कसकाे भाग्यमा के लेखीएकाे छ हेर्नुहाेस आजकाे राशीफल

आज कसकाे भाग्यमा के लेखीएकाे छ हेर्नुहाेस आजकाे राशीफल

  • आइतवार, असार २९, २०७६
आज कसकाे भाग्यमा के लेखीएकाे छ हेर्नुहाेस आजकाे राशीफल
मेष(चु चे चो ला लि लु ले लो अ)

अनावश्यक खर्च बढ्नेछ। पारिवारिक मेलमिलाप बढ्नेछ। दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ। व्यवसायमा प्रगति हुनेछ। प्रेममा धोका होला।

बृष(इ उ ए ओ वा वी वु वे वो)

आय आर्जन सोचेअनुरूप नरहला। मुहारमा मलिनता छाउनेछ। खर्चमा नियन्त्रण हुनेछ। यात्राको सम्भावना देखिन्छ। शत्रु सक्रिय हुनेछन्।

मिथुन(का कि कु घ ङ छ के को हा)

दैनिक कार्य सफल हुनेछन्। मन प्रसन्न हुनेछ। कडा परि श्रम गर्नु पर्नेछ। रचनात्मक कार्यबाट मनोबल बढ्नेछ। आत्मविश्वास बढ्नेछ .

कर्कट(ही हु हे हो डा डि डु डे डो)

धार्मिक कार्यमा मन जानेछ। व्यापार व्यवसायमा अवरोध सिर्जना हुनेछ। मनमा अशान्ति बढ्नेछ। आय आर्जन प्रभावकारी नरहला।

सिंह(मा मि मू मे मो टा टी टु टे)

व्यापार व्यवसायमा हानि हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। अचल सम्पत्तिको कारोबार बढ्नेछ। मनोरञ्जनात्मक गतिविधि हुनेछन्। हर्ष बढ्नेछ।

कन्या(टो प पी पु ष ण ठ पे मो)

सामाजिक कार्यमा तत्परता रहनेछ। वैदेशिक यात्रा हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। धन सञ्चित हुनेछ। अर्थ प्राप्ति हुनेछ। कान्ति क्षय होला।

तुला(र री रु रे रो ता ती तू ते)

पति/पत्नीबीच साझेदारी बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। मित्रको सहयोगले कार्यमा सफलता मिल्नेछ। दैनिक कार्यमा सुधार हुनेछ।

बृश्चिक(तो ना नी नू ने नो या यि यु)

अध्ययन/अध्यापनमा सुधार आउनेछ। मनोरञ्जनमा मन जानेछ। वैदेशिक कार्य बन्नेछन्। राजनीतिकमा विजय प्राप्त हुनेछ।

धनु( ये यो भ भि भु ध फा ढ भे)

रोजगारीको नयाँ अवसर मिल्नेछ। कूटनीतिक कार्य विफल हुनेछन्। अध्ययनमा सफलता मिल्नेछ। व्यक्तित्व विकास हुनेछ। खर्च बढ्नेछ।

मकर(भो ज जि खि खु खे खो गा गि )

शत्रु परास्त हुनेछन्। धार्मिक कार्यमा मन जानेछ। आत्मविश्वास बढ्नेछ। स्थानान्तरण हुनेछ। कृषि कार्यबाट लाभ मिल्नेछ। प्रतिष्ठा बढ्नेछ।

कुम्भ(गू गे गो सा सी सु से सो द)

उत्साह एवं स्फूर्ति बढ्नेछ। सामाजिक कार्यमा लागिनेछ। आत्मविश्वास बढ्नेछ। अवरुद्ध रहेका कार्य सुचारु हुनेछन्। मन प्रसन्न रहनेछ।

मीन(दि दू थ भ ञ दे दो चा ची)

आलस्यता बढ्नेछ। बिछोडिएका मित्रसँग भेट हुनेछ। हर्ष बढ्नेछ। यात्रा कष्टदायक हुनेछ। दाजुभाइबीच मनमुटाव बढ्नेछ।

चर्चामा

सम्बन्धित समाचार