• होमपेज
  • समाज
  • मानव अधिकार वर्ष पुस्तक अर्ध बार्षिक समिक्षा तथा खाद्य अधिकार संजाल बैठक सम्पन्न

मानव अधिकार वर्ष पुस्तक अर्ध बार्षिक समिक्षा तथा खाद्य अधिकार संजाल बैठक सम्पन्न

  • बुधबार, असार १८, २०७६
मानव अधिकार वर्ष पुस्तक अर्ध बार्षिक समिक्षा तथा खाद्य अधिकार संजाल बैठक सम्पन्न

बडिमालिका समाचार
बाजुरा १८ असार । इन्सेक बाजुराको आयोजनामा असार १८ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समिक्षा सम्पन्न भएको छ ।
कार्यक्रममा बडिमालिका नगरपालिका वडा नं. २ का अध्यक्ष
स्थानिय तहमा बनेकाका न्याीक समितिका काममा सुस्ता आएकोले त्यस्लाई प्रभावकारी बनाउन नागरिकसमाज र इन्सेकले स्थाािय तह स्तरिए कानूनी सचेतना कार्यक्रमको गर्न आग्रह गरेका छन् ।


अन्तरपार्टी महिजा संजालकी अध्यक्ष कमल कुमारी शाहले जप्रतिनिधिहरु नै गैर न्ययिक काममा लागेकोले त्यसको दर्बदारमिा इन्सेको भूमीका हुनु पर्ने बताईन
नेपाल पत्रकार महासघ जिल्ला शाखा अध्यक्ष अध्यक्षले समाजमा हुने सबै खाले मानव अधिकार विरूद्धको घटना न्यूनीकरणमा राजनीतिक पार्टीहरू पूर्ण रूपमा जिम्मेवार हुन पर्नेमा जोड दिए ।
इन्सेक जिल्ला प्रतिनिधि पदमबहादुर सिंहले ६ महिनाको अवधिमा घरेलु हिंसाबाट २८ लैंगीक हिंसा ५ जर्वजस्ती करणीका ७ बालविबाह १ हत्यार सम्बन्धि ६ बहुबिबाह २ माव ओसार पसार तथा जबर्जस्ती करणी १ ओटा गरि ५३ ओटा घटना प्रस्तुत गरेका थिए ।

घरेलु हिंसा तथा लैंंगीक हिंसाका घटनाहरु प्रया मधिकार सेवनको कारण भएको र अधिकाँस घठनाहरु मिलापत्र भएका छन् ।
महिलाविरूद्ध हुने घटनामा अधिकांश घटना बलात्कार, बहुविवाह र घरेलु हिंसाका घटना रहेको जिल्ला प्रतिनिधिले प्रस्तुत गरेका छन् ।
समिक्षा कार्यक्रममा उपस्थित अधिकाँश सहभागीहरुको इन्सेक बर्षपूस्तकले मानव अधिकारको सवालमा टेवा पुर्याएको र अव इन्सेको सैरचना स्थानीय स्थरसम्म जानु पर्ने बताए ।
त्यस्तै बाजुरा जिल्ला खाद्य अभिकार संजालको नियमति बैठक सम्पन्न भएको छ । संजालका अध्यक्ष मदनराज जैशीको अध्यक्षतामा संचालन भएको बैकमा खाद्य अधिकारका सवाल सथानिय निकाएले खाद्य तथा कृर्षि सम्बन्धि विनियोजी बजेट । साधारण सभा जस्ता विषयमा छलफल भएको थियो ।
खाद्य अधिकारको संजाल अव स्थानीय तहसम्ममा पनि गठन गर्नु पने अधिकास सदस्यहरुले भनाई हरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार