• होमपेज
  • समाचार
  • बाजुरा अाउदै गरेकाे बस अछामको साँफेमा दुर्घटना १८ जना घाइते

बाजुरा अाउदै गरेकाे बस अछामको साँफेमा दुर्घटना १८ जना घाइते

  • बुधबार, असार १८, २०७६
बाजुरा अाउदै गरेकाे बस अछामको साँफेमा दुर्घटना १८ जना घाइते

बडिमालिका समचार
असार, १८ बाजुरा
अछामको साँफेबगरमा आज बिहान बस दुर्घटना भएको छ । दुर्घटना बाट १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय अछामका प्रमुख डिएसपि जनक बहादुर शाहिले वताएका छन् । सबै घाइतेको अछामको बयलपाटमा उपचार भइरहेको छ ।
महेन्द्रनगर देखि बाजुरा तर्फ आउदै गरेको ना ७ ख २५ नम्बरको पवनदुत यातायातको बस अचानक सड्क देखी ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घाइते हरु निम्न रहेका छन् ।
१। जिल्ला बाँके कोहलपुर चपरगौरी बारा बस्ने १५ को प्रशान्त धिताल( देखिने चोट नभएको आवस्था गम्भिर,
२। जिल्ला बजुरा स्वामीकार्तिक गापा( १ वस्ने बर्ष १८ को पदम कुमाल( टाउको र खुट्टमा चौट अवस्था गम्भिर,
३। जिल्ला कञ्चनपुर भिमदत्त नपा( ३ बस्ने वर्ष ३१ को ओम सिंह ठकुरी अवस्था सामान्य ९चालक०
४। ऐ।ऐ। ६ वस्ने वर्ष २१ को अशोक जोशी( बयाँ हातको कुम र कम्मरमा चोट अवस्था सामान्य ९सह(चालक०
५। जिल्ला हुम्ला गोठी गापा( ५ बस्ने वर्ष २४ को गजेन्द्र शही( दयाँ हात र कम्मरमा चोट अवस्था सामान्य,
६। जिल्ला बाजुरा स्वामी कार्तिक गापा( १ बस्ने वर्ष १८ को योगेश कुमाल( नाक, टाउकोमा चोट अवस्था सामान्य,
७। जिल्ला बाजुरा छेडदह गापा( १ बस्ने वर्ष ३० को विर बहादुर रावल( बयाँ आँखाको परेला र हातमा चोट अवस्था सामान्य,
८। जिल्ला अछाम चौरपाटी गापा( ७ बस्ने वर्ष ३१ की गंगा देवी बोगटी( बयाँ हात र ढाडमा चोट अवस्था सामान्य,
९। जिल्ला अछाम चौरपाटी गापा( ७ बस्ने वर्ष ३७ को विरेन्द्र बोगटी( बयाँ हात र ढाडमा चोट अवस्था सामान्य,
१०। जिल्ला मुगु सेरी गापा( २ बस्ने वर्ष १९ को धननास योगी – बयाँ हात घुडामा चोट अवस्था सामान्य,
११। जिल्ला बाजुरा छेडदह गापा( ४ बस्ने वर्ष ३७ को लाल बहादुर धामी( हात र टाउकोमा चोट अवस्था सामान्य,
१२। जिल्ला मुगु सोलु गापा( ९ बस्ने वर्ष १८ को पदम योगी( बयाँ हात र नाकमा चोट अवस्था सामान्य,
१३। जिल्ला अछाम साँफेबगर नपा( २ वस्ने वर्ष ७६ को भोजराज रेग्मी( अनुहार, ढाडमा चोट अवस्था सामान्य,
१४। जिल्ला अछाम मेल्लेख गापा( ४ बस्ने वर्ष २२ को जहरी दाउद( दुवै हातखुट्टा र टाउकोमा चोट अवस्था सामान्य,
१५। जिल्ला कञ्चनपुर भिमदत्त नपा(६ बस्ने वर्ष २४ को निराजन शाह( टाउकोमा चोट अवस्था सामान्य,
१६। जिल्ला अछाम मेल्लेख गापा( ४ कुस्कोट बस्ने वर्ष २२ को खगेन्द्र साउद( बयाँ हातखुट्टा र कम्मरमा चोट अवस्था सामान्य,
१७। जिल्ला मुगु वस्ने बर्ष १५ को दिपेन्द्र योगी( ढाडमा चौट अवस्था सामान्य,
१८। जिल्ला बजुरा बुढीगाँगा नपा( ८ बस्ने वर्ष ३५ को गोपाल बहादुर रावल( बयाँ पट्टीको करङमा चोट अवस्था सामान्य,

चर्चामा

सम्बन्धित समाचार