• होमपेज
  • शिक्षा
  • दश जिल्लाको प्राथमिक तह शिक्षकको लिखित परीक्षा नतिजा सार्वजनिक (बाजुराबाट ७९ जना उतिर्ण)

दश जिल्लाको प्राथमिक तह शिक्षकको लिखित परीक्षा नतिजा सार्वजनिक (बाजुराबाट ७९ जना उतिर्ण)

  • शुक्रबार, असार १३, २०७६
दश जिल्लाको प्राथमिक तह शिक्षकको लिखित परीक्षा नतिजा सार्वजनिक (बाजुराबाट ७९ जना  उतिर्ण)

 शिक्षक सेवा आयोगबाट खुला परीक्षाद्वारा प्राथमिक तह, तृतीय श्रेणीको स्थायी शिक्षक पदपूर्तिको २०७५ असोज १३ गते लिइएको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । आयोगको निर्णय अनुसार लिखित परिक्षामा उतिर्ण भएका उम्मेदवारहरुलाई अन्तर्वार्ता सहभागी हुन सूचना प्रकाशित गरेको छ ।

आयोगले असार १२ गते बिहिबार खुला प्रतियोगितात्मक परीक्षा तर्फ प्राथमिक तह, तृतीय श्रेणीको कैलाली जिल्लाकोबैतडी जिल्लाकोबाजुरा जिल्लाको र मोरङ जिल्लाको लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको हो ।

हालसम्म शिक्षक सेवा आयोगले १० वटा जिल्लाको खुला प्रतियोगितात्मक परीक्षा तर्फ प्राथमिक तह, तृतीय श्रेणीको लिखित परिक्षाको नतिजा सार्वजनिक गरिसकेको छ ।

असार १० गते मंगलबार खुला प्रतियोगितात्मक परीक्षा तर्फ प्राथमिक तह, तृतीय श्रेणीको दार्चुला जिल्लाको, प्राथमिक तहको ताप्लेजुङ जिल्लाको र प्राथमिक तहको पाँचथर जिल्लाको लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको थियो।

यस्तै आयोगले असार ११ गते बुधबार खुला प्रतियोगितात्मक परीक्षा तर्फ प्राथमिक तह, तृतीय श्रेणीको ईलाम जिल्लाकोकञ्चनपुर जिल्लाको र डडेल्धुरा जिल्लाको लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको थियो ।

यसैगरि आयोगले असार १२ गते बिहिबार खुला प्रतियोगितात्मक परीक्षा तर्फ प्राथमिक तह, तृतीय श्रेणीको कैलाली जिल्लाकोबैतडी जिल्लाको, बाजुरा जिल्लाको र मोरङ जिल्लाको लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको हो ।

नतीजा हेर्न एसएमएस सेवा

शिक्षक सेवा आयोगबाट प्रकाशित प्राथमिक तह, तृतीय श्रेणीको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजाको परीक्षाफल एसएमएस सेवावाट पनि लिन सकिनेछ । त्यसका लागि उम्मेदवारले टिएससी स्पेस आफ्नो रोल नं. टाइप गरी इन्टर थिची ३१००७ नम्बरमा एसएमएस गरी परीक्षाफल सम्बन्धी जानकारी लिन सकिनेछ ।

आयोगले प्रकाशित गरेको नतिजा यस प्रकार छ

२०७६।०३।१२ खुला तर्फ प्राथमिक तहको कैलाली जिल्लाको नतिजा

२०७६।०३।१२ खुला तर्फ प्राथमिक तहको बैतडी जिल्लाको नतिजा

२०७६।०३।१२ खुला तर्फ प्राथमिक तहको बाजुरा जिल्लाको नतिजा

२०७६।०३।१२ खुला तर्फ प्राथमिक तहको मोरङ जिल्लाको नतिजा

२०७६।०३।११ खुला तर्फ प्राथमिक तहको ईलाम जिल्लाको नतिजा

२०७६।०३।११ खुला तर्फ प्राथमिक तहको कञ्चनपुर जिल्लाको नतिजा

२०७६।०३।११ खुला तर्फ प्राथमिक तहको डडेल्धुरा जिल्लाको नतिजा

२०७६।०३।१० खुला तर्फ प्राथमिक तहको दार्चुला जिल्लाको नतिजा प्रकाशन

२०७६।०३।१० खुला तर्फ प्राथमिक तहको ताप्लेजुङ जिल्लाको नतिजा प्रकाशन

२०७६।०३।१० खुला तर्फ प्राथमिक तहको पाँचथर जिल्लाको नतिजा प्रकाशन

चर्चामा

सम्बन्धित समाचार