• होमपेज
  • मनोरञ्जन
  • बिष्णु धामीको गौमुलको पानि देउडा गित भिडियो सहित सार्बजनिक (भिडीयाे सहित)

बिष्णु धामीको गौमुलको पानि देउडा गित भिडियो सहित सार्बजनिक (भिडीयाे सहित)

  • सोमवार, असार ९, २०७६
बिष्णु धामीको गौमुलको पानि देउडा गित भिडियो सहित सार्बजनिक (भिडीयाे सहित)

राजेन्द्र बहादुर रोकाया
बाजुरा ९ असार
देउडा गाएक बिष्णु धामीको गौमुलको पानी देउडा गित भिडियो सहित सार्बजनिक भएको छ । पछिल्लो समयमा बजारमा दिन प्रतिदिन देउडाको रनक छाउदै गएको छ । प्रथम बाजुरा महोत्सवको अबसर पारी बाजुरामा नै सुटिङ भएका देउडा गितहरु दिनानुदिन बजारमा आईरहेका छन् । त्यस्तै देउडा गाएक बिष्णु धामी र चर्चित देउडा गागिका टिका पुनको आवाजमा रहेको देउडा गितको समेत प्रथम बाजुरा महोत्सवको अवसरमा जिल्लामा नै सुटिङ भएको । उक्त देउडा गित आफ्नै जिल्लामा सुटिङ गर्ने अवसर मिल्दा निकै खुसी लागेको गितका गाएक बिष्णु धामीले बताउनुभएको छ । सर्जक साजेन्द्र शाह बिपीको लय शब्द रहेको गितको म्युजिक भिडीयो खप्तड डिजिटल मार्फत बजारमा आएको छ । भिडियोको छायाङ्कन डिबि रौलेले गरेका छन् भने गितको एरेन्जर बिनोद बजुरेलीले गर्नुभएको छ । गितमा चर्चित निर्देहक भिम थापाको निर्देशन रहेको छ भने मोडेल टेक बिष्ट र प्रमिला थापाले अभिनय गरेका छन् ।

भिडीयाे हेर्न तलकाे लिक‌मा किलिक गर्नुहाेला ।

चर्चामा

सम्बन्धित समाचार