• होमपेज
  • समाचार
  • १३ बर्षीया किशोरीको सामुहिक बलात्कार

१३ बर्षीया किशोरीको सामुहिक बलात्कार

  • सोमवार, असार ९, २०७६
१३ बर्षीया किशोरीको सामुहिक बलात्कार

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारको घटना सेलाउन नपाउदै फेरी कैलालीमा १३ वर्षीया किशोरीको सामुहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ परेका छन्।

रातीको समयमा जंगलमा लगेर सामुहिक बलात्कार गरेको आरोपमा ३ जनालाई पक्राउ गरिएको हो। अहीले उनीहरुको थप अनुसन्धानका लागि म्याद थप भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरिक्षक दक्ष बस्नेतले जानकारी दिए ।

धनगढी बस्ने १३ बर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा धनगढी उप–महानगरपालिका वडा नम्वर १५ का फट्टुलाल चौधरी, विजय चौधरी र वडा नम्वर ७ मनोहराका झगरु चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

चर्चामा

सम्बन्धित समाचार