• होमपेज
  • समाचार
  • मेयर द्धारिकलाल चौधरीले दाेस्राे पटक प्रेस विज्ञप्ति जारी गर्दै मागे माफी (विज्ञप्तिसहित)

मेयर द्धारिकलाल चौधरीले दाेस्राे पटक प्रेस विज्ञप्ति जारी गर्दै मागे माफी (विज्ञप्तिसहित)

  • शुक्रबार, असार ६, २०७६
मेयर द्धारिकलाल चौधरीले दाेस्राे पटक प्रेस विज्ञप्ति जारी गर्दै मागे माफी (विज्ञप्तिसहित)

इटहरीका मेयर द्धारिकलाल चौधरीले प्रेस बिज्ञप्ती मार्फत माफी मागेका छन । सुक्रबार  एक सार्वजनिक रुपमा विज्ञप्ती जारी गदै माफी मागेका हुन । उनले विज्ञप्तिमार्फत महिला पत्री गहिराे  चोट पुर्याउने आफ्नो मनसाय नभएको जनाएका छन् । उनले आफू महिला दिदिबहीनी लाइ गाली गर्नु कुनै आसय नभएकाे बिज्ञप्ती मार्फत बताएका छन । महिला दिदि बिहनी  प्रतिबद्ध रहेको र महिला दिदिबहीनीलाई आघात पर्न गएकोमा दु:ख व्यक्त गरेका छन् । उनले इटहरी उपमानगरपालिका महिलाहरुको पक्षमा सधै लाग्ने समेत बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार