• होमपेज
  • मनोरञ्जन
  • काठमाडौ । टार्जन द वण्डर कार फिल्म धेरैले हेरिएको मध्यको एक फिल्म हो । २००४ रिलीज भएको यो फिल्मको चर्चा अहिलेपनि छ । यो फिल्मको हीरो हुन् वत्सल सेठ ।

काठमाडौ । टार्जन द वण्डर कार फिल्म धेरैले हेरिएको मध्यको एक फिल्म हो । २००४ रिलीज भएको यो फिल्मको चर्चा अहिलेपनि छ । यो फिल्मको हीरो हुन् वत्सल सेठ ।

  • शुक्रबार, असार ६, २०७६

उनले अजय देवगनको छोराको भूमिका निभाएका थिए । बलिउडमा वत्सल सेठपनि निक्कै चर्चित छन् । हाल ३७ बर्षीय सेठ गुजरातमा जन्मिएका हुन् । उनले आफ्नो करियर सोनी टीवीको एक ड्रामा सीरीजबाट शुरुवात गरेका थिए ।

त्यसपछि उनले ‘टार्जन द वंडर कार’ बाट बलिउडमा डेब्यू गरे । आज उनै अभिनेताकी पत्नी जो बलिउड संसारमा काफि सबैको नजर लागेको छ । उनका केही तस्वीर प्रस्तुत गर्दैछौ ।

चर्चामा

सम्बन्धित समाचार