• होमपेज
  • देश/प्रदेश
  • जहाँबाट जिप खस्योः जसले निल्यो १० जनाको ज्यान

जहाँबाट जिप खस्योः जसले निल्यो १० जनाको ज्यान

  • शुक्रबार, असार ६, २०७६
जहाँबाट जिप खस्योः जसले निल्यो १० जनाको ज्यान

१० जनाको ज्यान जाने गरी सोमबार जिप दुर्घटना भएको सडक कुनै पनि इन्जिनियरिङ मापदण्ड पूरा नगरी निर्माण भएको पाइएको छ । जयपृथ्वी नगरपालिकाको पानकोटदेखि मस्टा गाउँपालिकाको भुस्या जोड्ने यो सडक बिना कुनै सर्भे डिजाइन दुई–दुई पटक निर्माण गर्दा लाखौँ रकम खर्चिएको थियो ।

२०७२ सालमा पहिलो पटक निर्माण थाल्दा पानकोटदेखि डुग्राकोट हुँदै साविक कोटदेवल गाविसको भुवाँढुस्कासम्म डोजरले खनेको थियो । जिविसको डोजर प्रयोग गरेर सडक खनिए पनि यसमा प्राविधिक प्रयोग गरिएको थिएन । यो समाचार आजको कान्तिपुर दैनिकमा वसन्तप्रताप सिंहले लेखेका छन् ।

चर्चामा

सम्बन्धित समाचार