डोल्पा- चितवन कुरीनटारबाट आएका सशस्त्र प्रहरीका गोताखोरले गत मंगलवार हुम्लाको खार्पुनाथ गाउँपालिका ५ मा दुर्घटना भई कर्णाली नदीमा खसेको जीपमा सवार यात्रुको खोजी गरिरहेका छन् ।
नदीको बहाव बढेपछि खोजि कार्यमा कठिनाइ भएको छ ।
तस्वीर : दाने बोहरा/रासस