बिहिबार, बैशाख ४, २०८२
  • होमपेज
  • समाचार
  • भुकम्पले हल्लायाे जाजरकोट

भुकम्पले हल्लायाे जाजरकोट

  • आइतवार, असार १, २०७६
भुकम्पले हल्लायाे जाजरकोट

काठमाडौं । जाजरकोट केन्द्र बिन्दु बनाएर भूकम्प गएको छ। शनिबार राती ९ बजेर ३२ मिनेट जाँदा कर्णाली प्रदेशको जाजरकोट जिल्लामा ४ दशमलब ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। शुक्रबार पनि बझाङ्ग केन्द्र बिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो।

चर्चामा

सम्बन्धित समाचार