• होमपेज
  • देश/प्रदेश
  • धनगढीमा फेरि भयंकर आँधीहुरी

धनगढीमा फेरि भयंकर आँधीहुरी

  • बुधबार, जेष्ठ २९, २०७६
धनगढीमा फेरि भयंकर आँधीहुरी

बडिमालीका समाचार

कैलाली २९ जेठ । कैलालीमा आज बिहान फेरि भयंकर आँधीबेहरी शुरु भएको छ । आँधी बेहरीसंग वर्षापनि शुरु भएको छ । कञ्चनपुरबाट शुरु भएको आँधीहुरीले कैलाली समेत नराम्ररी प्रभावित भएको छ ।

सवा सात बजे कैलालीमा आँधी बेहरी शुरु भएको हो । बिहानै खुल्नु पर्ने आकाश आँधीबेहरीपछि अन्धकार भयो । यतिबेला तिब्र गतिमा आँधीबेहरी जारी छ ।

बिहीवार कैलालीमा आएको आँधीहुरीबाट दुई जनाको मृत्यु भएको थियो भने सय जना भन्द्या बढि घाईते भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार