• होमपेज
  • कला /साहित्य
  • भेटिन्छन् चेलीका रिता शाह (शाही) रितुकाे ढुकढुकी गजल साँझ-

भेटिन्छन् चेलीका रिता शाह (शाही) रितुकाे ढुकढुकी गजल साँझ-

  • आइतवार, जेष्ठ २६, २०७६
भेटिन्छन् चेलीका रिता शाह (शाही) रितुकाे ढुकढुकी गजल साँझ-

भेटिन्छन् चेलीका रिता शाह (शाही) रितुकाे ढुकढुकी गजल साँझ-३  रारा साहित्य प्रतिष्ठान सहयातत्रा टेलीभिजनकाे ढुकढुकी राेधी घरकाे ढुकढुकी राेधी घरकाे आयाेजनामा र रारा साहित्य प्रतिष्ठानकाे सहकार्यमा संचालित ढुकढुकी गजल भब्यताकाे साथमा सम्पन्न भएकाे छ।भिडियाे सहित

झार मा गाेठमा भेटिन्छन चेलीका लासहरु
शहर मा महिला हकहितका नारा भेटिन्छन॥
माेहदय कसरी हाेला र देश काे प्रगति यहाँ
सिहदरबार मा घाम तापने क्षेपारा भेटिन्छन ॥

चर्चामा

सम्बन्धित समाचार