• होमपेज
  • देश/प्रदेश
  • कैलालीमा नगरपालिकाको ट्याक्टरले च्यापेर एक जनाको मृत्यु

कैलालीमा नगरपालिकाको ट्याक्टरले च्यापेर एक जनाको मृत्यु

  • आइतवार, जेष्ठ २६, २०७६
कैलालीमा नगरपालिकाको ट्याक्टरले च्यापेर एक जनाको मृत्यु

कैलालीमा ट्याक्टरले च्यापेर एक जनाको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्वर ५ चौरीमा ट्याक्टरले च्यापेर एक जनाको मृत्यु भएको हो। पश्चिमबाट उत्तर गईरहेको अनटेष्ट ट्याक्टरले किचेर स्थानीय ३५ बर्षीय भुमि भुषालको मुत्यु भएको जिल्ला प्रहरी कार्याय कैलालीका प्रहरी निरिक्षक प्रकाश डाँगीले बताए। चलिरहेको ट्याक्टरमा चढ्न खोज्दा भुषालको मृत्यु भएको उनले बताए। ट्याक्टर लम्कीचुहा नगरपालिकाको रहेको प्रहरीले जनाएको छ।

साभार दिनेश खबर बाट

चर्चामा

सम्बन्धित समाचार