• होमपेज
  • देश/प्रदेश
  • गर्मी बढेपछि धनगढीका विद्यालय ७ दिनका लागि बन्द

गर्मी बढेपछि धनगढीका विद्यालय ७ दिनका लागि बन्द

  • सोमवार, जेष्ठ २०, २०७६
गर्मी बढेपछि धनगढीका विद्यालय ७ दिनका लागि बन्द

गर्मी बढेपछि धनगढी उप–महानगरपालिकाले उपमहानगर क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालय एक साताका लागि बिदा दिने निर्णय गरेको छ। बढ्दो गर्मीका कारण विद्यार्थीलाई विद्यालय आउन जानमा समस्या हुन थालेपछि २० गतेदेखि २६ गते  सम्मका लागि विद्यालय बन्द गर्ने निर्णय भएको हो।

हिउदे वा बर्षे विदामा कटौती गर्ने गरि विद्यालय बन्द गरिएको उप–महानगरपालिकाले जनाएको छ।

 

चर्चामा

सम्बन्धित समाचार