सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • टंक र जमुनाको माया पवित्र छैन

टंक र जमुनाको माया पवित्र छैन

  • आइतवार, जेष्ठ १९, २०७६
टंक र जमुनाको  माया पवित्र छैन

नेपाली गीत संगीतमा नयाँ गीतहरु सार्वजनिक हुनेक्रम निकै चलिरहेको छ । यसै अवसरमा सबैलाई नचाउने खालको नयाँ गीत तिम्रो माया छैन पवित्र भर्खर मात्र सार्वजनिक भएको छ ।

माया प्रेमलाई विषय बनाइ तयार पारिएको सो गीतमा टंक तिमिल्सीना र जमुना पुन मगरको आवाज रहेको छ भने गीतलाई टंकले शब्द संगीत गरेका छन ।

विक्रम चौहानको निर्देशन रहेको सो गीतमा गायक गायिकाकै दमदार नृत्य देख्न सकिन्छ ।

हेर्नुहोस गीतको पुरै भिडियो

चर्चामा

सम्बन्धित समाचार