मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • अलिशाको “उम्लियो उम्लियो” ( भिडियो )

अलिशाको “उम्लियो उम्लियो” ( भिडियो )

  • आइतवार, जेष्ठ १९, २०७६
अलिशाको “उम्लियो उम्लियो” ( भिडियो )

चर्चित गायिका सहिमा श्रेष्ठको “उम्लियो उम्लियो” बोलको गीत सार्बजनिक भएको छ । दर्जनौ चर्चित गीतहरु गाएर सबैको मन जित्न सफल गायिका सहिमा श्रेष्ठको उम्लियो उम्लियो आइटम गीतमा बैशको भाव समावेश गरिएको छ । किरण केसी “क्रोधी” को शब्द रहेको उक्त गीतमा आलोक श्रीको संगीत रहेको छ भने महाराज थापाको एरेंज रहेको छ । अलिशा शर्माको अभिनय रहेको उक्त गीतको भिडियो नबराज उप्रेतीले छायांकन गरेका हुन् । सुनिल क्षेत्रिको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको गीतको भिडियोलाई बिकास ज्ञवालीले संपादन गरेका छन् । गीतको भिडियो गायिका सहिमा श्रेष्ठको युट्युब च्यानल सहिमा श्रेष्ठबाट सार्बजनिक भएको छ।

भिडीयाे हेर्न यहाँ किलीक गर्नुहाेस्

https://www.youtube.com/watch?v=ElV3NHQwtpc

चर्चामा

सम्बन्धित समाचार