• होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिम प्रदेश सरकारले आज निती तथा कार्यक्रम ल्याउदै

सुदूरपश्चिम प्रदेश सरकारले आज निती तथा कार्यक्रम ल्याउदै

  • आइतवार, जेष्ठ १९, २०७६
सुदूरपश्चिम प्रदेश सरकारले आज निती तथा कार्यक्रम ल्याउदै

सुदूरपश्चिम प्रदेश सरकारले आज निती तथा कार्यक्रम ल्याउने भएको छ । आर्थिक बर्ष ०७६/०७७ का लागी आज सुदूरपश्चिम प्रदेश सभामा प्रदेश प्रमुख मोहनराज मल्लले निती तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको मूख्यमन्त्रीका प्रमुख स्वकीय सचिब शिबसिंह ओलीले जानकारी दिनु भएको छ ।
आईतबार अपरान्ह ४ बजे निती तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी भएको संसद सचिबालयले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार