मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • भद्रगोलकी रक्षा र बलेलाई टिकटकले यसरी डुबायो (भिडियोसहित)

भद्रगोलकी रक्षा र बलेलाई टिकटकले यसरी डुबायो (भिडियोसहित)

  • शनिबार, जेष्ठ १८, २०७६
भद्रगोलकी रक्षा र बलेलाई टिकटकले यसरी डुबायो (भिडियोसहित)

काठमाडाैँ । नेपाल टेलिभिजनबाट हरेक शुक्रबार प्रशारण हुने चर्चित हास्य शृंखला भद्रगोलकी कलाकार रक्षा श्रेष्ठ र सागर लम्साल (बले)ले मोडलिङ गरेको एउटा म्युजिक भिडियो सार्वजनिक भएको छ । अम्बिका गुरुङको शब्द र शंकर थापाको संगीत रहेको टिकटकले डुबायो बोलमा रहेको गीतमा रक्षा र बलेले मोडलिङ गरेका हुन ।

गीतमा रमेश श्रेष्ठको आवाज रहेको छ । सुब्रत राज आचार्यले निर्देशन गरेको म्यूजिक भिडियोमा टिकटकले पारेको असरलाई  देखाउन खोजिएको छ ।

चर्चामा

सम्बन्धित समाचार