• होमपेज
  • अर्थ/वाणिज्य
  • १८ देखि २० प्रतिशत बढ्यो कर्मचारीको तलब, अब कसको कति ? [सूचीसहित]

१८ देखि २० प्रतिशत बढ्यो कर्मचारीको तलब, अब कसको कति ? [सूचीसहित]

  • बुधबार, जेष्ठ १५, २०७६
१८ देखि २० प्रतिशत बढ्यो कर्मचारीको तलब, अब कसको कति ? [सूचीसहित]

काठमाडौं –सरकारले कर्मचारीहरूको तलब वृद्धि गरेको छ ।

संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले १८ देखि २० प्रतिशत तलब वृद्धिको घोषणा गरेका हुन् । राजपत्र अनंकिततर्फ २० प्रतिशत र राजपत्रांकिततर्फ १८ प्रतिशत हुने गरी वृद्धि गरिएको तलब आगामी साउन १ गतेदेखि लागू हुनेछ

यससँगै खरिदारदेखि नायव सुब्बासम्मका कर्मचारीको तलब २० प्रतिशत र शाखा अधिकृतदेखि मुख्यसचिवसम्मका कर्मचारीको तलब १८ प्रतिशत बढेको छ ।

अंकमा हिसाब गर्दा सबैभन्दा कम खरदारको ४ हजार ४३४ तथा मुख्य सचिवको तलब ९ हजार ९३६ रुपैयाँ बढेको छ ।

बढेको तलब जोड्दा खरिदारको तलब २६ हजार ६०४ तथा मुख्य सचिवको तलब ६५ हजार १३६ पुग्छ ।

कति थियो तलब, अब कति ?

बेसिक तलब (भत्ताबाहेक)बेसिक तलब (भत्ताबाहेक)

 

चर्चामा

सम्बन्धित समाचार