• होमपेज
  • देश/प्रदेश
  • कैलालीको सत्ती भन्सारका सहयोगी १५ हजार घुस सहित रंगेहात पक्राउ

कैलालीको सत्ती भन्सारका सहयोगी १५ हजार घुस सहित रंगेहात पक्राउ

  • बुधबार, जेष्ठ १५, २०७६
कैलालीको सत्ती भन्सारका सहयोगी १५ हजार घुस सहित रंगेहात पक्राउ

कैलालीको सत्ती भन्सार कार्यालयका एजेन्टका सहयोगी १५ हजार घुस सहित रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले मंगलबार पूर्ण भन्सार छुट गराईदिने भन्दै सेवाग्राहीबाट १५ हजार घुस लिने टीकापुरको सती भन्सार कार्यालयका एजेन्टका सहयोगी राम बहादुर साउँदलाई पक्राउ गरिएको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार