• होमपेज
  • देश/प्रदेश
  • नेता पौडेलले भेटे निर्मलाकी आमा

नेता पौडेलले भेटे निर्मलाकी आमा

  • बिहिबार, जेष्ठ ९, २०७६
नेता पौडेलले भेटे निर्मलाकी आमा

कन्चनपूर । बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको हत्या भएको १० महिना भयो । अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन् ।  प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

सोही क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल स्व पन्तकी आमा दुर्गादेवीसँग भेट गर्नुभएको छ । कांग्रेसको जागरण अभियान चलेका बेला बिहीबार नेता पौडेल पन्तको निवासमा पुगेर भेट गर्नुभएको हो ।

चर्चामा

सम्बन्धित समाचार