• होमपेज
  • मनोरञ्जन
  • केटी मान्छे निहुरिदा उनको के देखिन्छ ? ज्योति मगर कत्तिको छाडा बोल्छिन्

केटी मान्छे निहुरिदा उनको के देखिन्छ ? ज्योति मगर कत्तिको छाडा बोल्छिन्

  • शुक्रबार, जेष्ठ ३, २०७६
केटी मान्छे निहुरिदा उनको के देखिन्छ ? ज्योति मगर कत्तिको छाडा बोल्छिन्

काठमाडौं- चर्चित गायिका ज्योति मगर रमाईलोको मामलामा निकै अगाडि छिन् । सबैसँग रमाईलो पाराले बोल्ने ज्योतिलाई धेरैले गलत व्याख्या गरेपनि उनलाई धेरैले राम्रो मन भएकी गायिका र मोडल भन्दछन् कारण उनी जो सँग पनि खुलेर बोल्छिन् र कलाकार हुँ भन्ने घमण्ड देखाउँदिनन् । यसैबिच एउटा रमाईलो कार्यक्रममा ज्योतिले केहि डबल मिनिँग प्रश्नहरुको उत्तर दिदै रमाईलो गरिन् ।

चर्चामा

सम्बन्धित समाचार