शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • पल शाह को आमाले रुदै रोजिन् बुहारी ! रोईन तेरिया मगर ( भिडियो सहित )

पल शाह को आमाले रुदै रोजिन् बुहारी ! रोईन तेरिया मगर ( भिडियो सहित )

  • बिहिबार, जेष्ठ २, २०७६
पल शाह को आमाले रुदै रोजिन् बुहारी ! रोईन तेरिया मगर ( भिडियो सहित )

करीब ३ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म हो- ‘बीर विक्रम’ । यसका निर्माता तथा निर्देशक हुन्- मिलन चाम्स । यो फिल्मले बक्सअफिसमा औसत व्यापार गरेको थियो । यही फिल्मको नामको पछाडि २ झुण्ड्याएर निर्देशक चाम्सले ‘बीर विक्रम २’ बनाएका छन्, जुन यही शुक्रवारबाट देशभर प्रदर्शनमा आउँदैछ । तर, यो फिल्म सिक्वेल नभएर सिरिज रहेको चाम्स बताउँछन् ।  चलचित्र ” बिर बिक्रम २ ” को रोयल अर्थात् पर्पल कार्पेट प्रिमियर शो सम्पन्न भएको छ । हिजो जेस्ठ १ गते बुधबारको दिन राजधानीमा रहेको कुमारी हलमा यस पर्पल कार्पेटको प्रिनियर गरिएको छ भने कार्यक्रम सेटलाइ पुरै मेहनतले रोयल कलर अर्थात् निलो रंगको कार्पेट ओछएर सजाईएको  थियो । कार्यक्रममा ब्याण्डबाजा समेत ल्याईएको थियो भने निर्देशक तथा निर्माता मिलन चाम्सले पर्पल कलरलै फुल र खडा ओढाईदिएर त्यहाँ आउने पाहुना तथा कलाकारहरुलाई स्वागत गरिरहेका थिए  साथै स्वागत हुदा ब्याण्डबाजा समेत बजाईएको थियो ।

उक्त पर्पल कार्पेट प्रिमियरमा थुप्रै कालाकारहरु तथा आफन्तजनहरुको उपस्तिथी रहेको थियो भने कलाकारहरु मध्ये,गायक प्रमोद खरेल,कुञ्जना घिमिरे,प्रशान्त ताम्राकार,सन्दिप छेत्री ,शिल्पा मास्के,शिव श्रेष्ठ,भुवन केसी,पुजा शर्मा,तेरिया मगर लगायतका थुप्रै कलाकारहरुको उपस्तिथी रहेको र सम्पूर्ण हेर्ने जतीले चलचित्र उत्कृस्ट अनि मन स्पर्सि बनेको बताईएको छ ।

चलचित्र बास्तवमै निकै राम्रो बनेको छ । पारिवारिक माहोलमा पनि बसेर हेर्न मिल्ने,नेपाली समाजमा घटेका घटना ,मित्रता प्रतिको प्रेम अनि बिस्वासलाइ मुख्य धार बनाएर यस चलचित्र तयार गरिएको छ भने चलचित्र हेर्ने जति सम्पूर्णले  चलचित्र राम्रो भन्दै सफलताको समेत शुभकामना दिएका छन ।

चलचित्र जेस्ठ १ गते प्रिमियर गरेता पनि चलचित्र भने यहि जेस्ठ ३ गते शुक्रबारबाट अल नेपाल एकैसाथ प्रदर्शनमा आउने भएको छ ।यस चलचित्रमा प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, कविराज गहतरातको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, रञ्जीत गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन रहेको यस चलचित्रको  कार्यकारी निर्मातामा  अर्पण सापकोटा रहेको छ भने रञ्जीता सिवाकोटी सह निर्माताको रुपमा रहेकी छन् ।

खासमा उनी सिक्वेलकै तयारीमा थिए । कथा पनि तयार थियो । पहिलो पार्टमा अभिनय गरेका अभिनेता द्वय दयाहाङ राई र अनुप विक्रम शाहीसँग मौखिक सहमती पनि भएको थियो । छायाँकारदेखि प्राविधिकसम्म सबै कन्फर्म गरिसकेका थिए, चाम्सले । तर, अन्तिम समयमा दया र अनुपले फिल्म केही समय पछाडि सार्न आग्रह गरे, जुन मान्न चाम्स तयार भएनन् । पल शाह को आमाले रुदै रोजिन् बुहारी ! रोईन तेरिया मगर ….भिडियो सहित

चर्चामा

सम्बन्धित समाचार