• होमपेज
  • कला /साहित्य
  • कलक राेकाया सानुकाे : बिछाेडका रसिला ६ आेटा मुक्तकहरु

कलक राेकाया सानुकाे : बिछाेडका रसिला ६ आेटा मुक्तकहरु

  • बुधबार, जेष्ठ १, २०७६
कलक राेकाया सानुकाे : बिछाेडका रसिला ६ आेटा मुक्तकहरु

१.बैशाख हाेईन हुन्छ गर्मि जेठमा पनि,
म बाेल्नेछु हाम्राे प्रत्येक भेटमा पनि,
काम पर्ला या नप्रला दैब संयाेग अब,
एका बिहानै साझ अाउने छु गेटमा पनि।
२.सक्दैन अब भैयाे मन पराउने छैन,
तिम्राे लागि ज्यान हाजिर गराउने छैन।
सम्झिराख्छु मनै भरी अबका दिनमा,
तर पनि हाहा हुहु कैलै डराउने छैन ।
३.मन मुटु अलग अलग सिउनै सकिन,
मायाकाे याे नसा सायद पिउनै सकिन।
तिमी अाफ्नै दुनिया म अाफ्नै दुनिया,
फरक भयाे रहन सहन म जिउनै सकिन।
४.म रुने छैन कसम जाने भए जाउ,
बाचा कसम फेरी खाने भए खाउ ।
हुन्न भन्छाै हुदैन हाेला म के गरु,
मन मुटु तिम्राे लाने भए लाउ ।
५.दुई साथिमा हल्का फुल्का दन्द भाे,
ईमाे च्याट फाेन मेसेज सबै बन्द भाे ।
भावना बाेलचाल बन्द नाता नि टुट्याे रे,
गालि गलाेज मायाप्रेम सबै गन्द भाे ।
६.दुस्मन भनि यता छाेडेर गयाै,
नाता साईनु उतै जाेडेर गयाै ।
तिम्राे दिलमा बस्न सफल भएन,
त्यसैले आज मन मुटु ताेडेर गयाै ।
कलक राेकाया सानुु
ठेगाना: गाैमुल ६ सालिकाेट बाजुरा
कार्यरत : नेपाल प्रहरी

चर्चामा

सम्बन्धित समाचार