बुधबार, मंसिर १९, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भर्खरैः प्रधानमन्त्रीको कार्यालयमा पेट्रोल बम प्रहार

भर्खरैः प्रधानमन्त्रीको कार्यालयमा पेट्रोल बम प्रहार

  • सोमवार, बैशाख ३०, २०७६
भर्खरैः प्रधानमन्त्रीको कार्यालयमा पेट्रोल बम प्रहार

अल्बानिया। हजारौं अल्बानियालीहरुले शनिबार आफ्नो देशको प्रधानमन्त्रीको कार्यालयमा पेट्रोल बम प्रहार गरेका छन्।

दक्षिण पूर्वी युरोपेली मुलुक अल्बानियाका विपक्षीले प्रधानमन्त्री इदी रामाको विरोधमा प्रदर्शन गरेका थिए । गएका तीन महिना यता त्यहाँ सरकार विरोधी प्रदर्शन हुँदै आएको छ।

प्रधानमन्त्री रामाले चुनावमा धाँधली गरेको आरोप खेपिरहेका छन् । विपक्षी नेता लुल्जीम बाशाले प्रधानमन्त्री रामाले राजीनामा नदिएसम्म प्रदर्शन जारी राख्न कार्यकर्ता र सर्बसाधारण नागरिकलाई आग्रह गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार