शुक्रबार, असार २१, २०८१
  • होमपेज
  • समाज
  • जोसमा होस गुमाए पछि हेडमास्टर प्रहरी खोरमा

जोसमा होस गुमाए पछि हेडमास्टर प्रहरी खोरमा

  • मङ्लबार, बैशाख २४, २०७६
जोसमा होस गुमाए पछि हेडमास्टर प्रहरी खोरमा

सामाजिक संजाल फेसबुकमा राष्ट्रपती र प्रधानमन्त्रीको आपत्तीजनक फोटो पोष्ट गर्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालीका स्थित फटकशिला माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक महासङ्घ सिन्धुपाल्चोकका सचिव ईश्वर चौलागाईं प्रहरीले साइबर क्राइमअन्तर्गत पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मेलम्चीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको तस्वीर दुरुपयोग गरी आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजानिक गरेको आरोपमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।
अभियुक्त चौलागाईंलाई आजै महानगरीय अपराध माहाशाखामा बुझाइने बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार