शुक्रबार, असार २१, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • प्रथम बाजुरा महोत्सवका कलाकारको सुची सार्बजनिक

प्रथम बाजुरा महोत्सवका कलाकारको सुची सार्बजनिक

  • मङ्लबार, बैशाख २४, २०७६
प्रथम बाजुरा महोत्सवका कलाकारको सुची सार्बजनिक

बडीमालिका खवर
बाजुरा २४ बैशाख
प्रथम बाजुरा महोत्सव तयारी पुरा भएको छ । यहि जेठ ३ देखि ९ गते सम्म सदरमुकाम मार्तडीमा आयोजना हुने प्रथम बाजुरा महोत्सव २०७६ को स्टेज र कार्यक्रमको विवरण सार्बजनिक गरेको हो । उद्योग बाणिज्य सघं बाजुराको आयोजनामा संचालन हुने महत्सवको तयारी तिर्ब गतीमा बढाएको छ । जस अनुसार ३ गते देखी ९ गते सम्म संचालन गरिने कार्यक्रम समेत सार्बजनिक गरेको उद्योग बाणिज्य सघं बाजुराका कार्यलय प्रमुख टेकबहादुर धामीले बताएका छन् ।
सुचीसहित
१) २०७६ जेठ ३ गते
(भब्य समुद्घाटन समारोह
(बहुचर्चित गायक, संगीतकार एवम म्युजिक एरेञ्जर(बिनोद बाजुराली
चर्चित गायिका( शुशिला थापा
आकर्षक नृत्य तथा साँस्कृतिक झाँकिहरु
( डेउडा खेल प्रतियोगिता
२) २०७६ जेठ ४ गते
(नेपाल आइडल सिजन द्द का विजेता सुदुरपश्चिमको सान( रबि ओड
(चर्चित आधुनिक गायिका( स्मृती शाही
(चर्चित गायक सुर्य बिरही साउँद
(स्थानिय कलाकारहरुका साँगीतिक प्रस्तुतीहरु
(आकर्षक नृत्य, साँस्कृतिक झाँकी तथा डेउडा खेल प्रतियोगीता
३) २०७६ जेठ ५ गते
(चर्चित देउडा गायक लालबहादुर धामी
(चर्चित लोक दोहोरी गायिका रमिला न्यौपाने
(चर्चित देउडा गायिका संगीता शाह
(चर्चित नृत्य निर्देशक तथा देउडा म्युजिक भिडियो निर्देशक भिम थापा
लोक तथा देउडा गायक रंग नेपाली
(स्थानिय कलाकारहरुका साँगीतिक प्रस्तुतीहरु
(आकर्षक नृत्य, साँस्कृतिक झाँकी तथा डेउडा खेल प्रतियोगीत
४) २०७६ जेठ ६ गते
(बहुचर्चित लोक दोहोरी गायक खुमन अधिकारी
(चर्चित देउडा गायक प्रकाश थापा
(चर्चित देउडा गायिका शोभा थापा
(स्थानिय कलाकारहरुका साँगीतिक प्रस्तुतीहरु
(आकर्षक नृत्य, साँस्कृतिक झाँकी तथा डेउडा खेल प्रतियोगीत
५) २०७६ जेठ ७ गते
(चर्चित गायक एवम मोडल चक्र बम
(चर्चित लोक दोहोरी गायिका पुर्णकला बिसी
(चर्चित देउडा गायक टेक बोगटी
(नेपाल आइडल सिजन १ का चर्चित गायक सुरज थापा
(स्थानिय कलाकारहरुका साँगीतिक प्रस्तुतीहरु
(आकर्षक नृत्य, साँस्कृतिक झाँकी तथा डेउडा खेल प्रतियोगीत
६) २०७६ जेठ ८ गते
(बहुचर्चित लोक दोहोरी गायक पुष्कल शर्मा
(चर्चित देउडा गायिका रेखा जोशि
(चर्चित हाँस्यकलाकार मनिष खड्का
गायक हर्क खडायत
(गायक राजेन्द्र बाजुराली
(स्थानिय कलाकारहरुका साँगीतिक प्रस्तुतीहरु
(आकर्षक नृत्यहरु, साँस्कृतिक झाँकीहरु तथा डेउडा खेल प्रतियोगीताको सेमि फाइनल
७) २०७६ जेठ ९ गते
बरिष्ठ देउडा गायक लालबहादुर थापा
चर्चित हास्य कलाकार भिम बिष्ट अछामी रेखा
गायक चित्र बिष्ट
(स्थानिय कलाकारहरुका साँगीतिक प्रस्तुतीहरु
(आकर्षक नृत्यहरु, साँस्कृतिक झाँकीहरु तथा डेउडा खेल प्रतियोगीताको फाइनल
(भब्य महोत्सव समापन समारोह

चर्चामा

सम्बन्धित समाचार