• होमपेज
  • देश
  • रवि र मेलिनाको ‘दुई कौडीको बुद्धि’ मा बर्षा

रवि र मेलिनाको ‘दुई कौडीको बुद्धि’ मा बर्षा

  • सोमवार, बैशाख १६, २०७६
रवि र मेलिनाको ‘दुई कौडीको बुद्धि’ मा बर्षा

नेपाल आइडल सिजन २ का विजेता रवि ओडको आवाजमा रहेको नया गीत ‘दुइ कौडीको बुद्धि’ सार्वजनिक भएको छ। मेलिना राईको सहकार्यमा रहेको यो गीत रविको दोश्रो गीत हो। सार्वजनिक गीतमा भिम बिसिको ‘शब्द तथा संगीत रहेको छ।

सुवोल थापा र राजेन्द्र थापाको कोरियोग्राफी रहेको भिडियोमा बर्षा राउत र रंजित पौडेल फिचर्ड रहेका छन्। बुद्ध थापाको छायाँकन र विकास धमलाको सम्पादन रहेको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार