• होमपेज
  • मनोरञ्जन
  • हट अभिनेत्री नुसरतका भाइरल तस्वीर (फोटोफिचर)

हट अभिनेत्री नुसरतका भाइरल तस्वीर (फोटोफिचर)

  • आइतवार, बैशाख १५, २०७६
हट अभिनेत्री नुसरतका भाइरल तस्वीर (फोटोफिचर)

बलिउड अभिनेत्री नुसरत भरुचा भारतीय फिल्म उद्योगकी हट अभिनेत्री हुन् । १७ मार्च १९८५ मा जन्मिएकी भरुचाले भारतीय फिल्म उद्योगमा ‘लव सेक्स और धोखा’ फिल्मबाट डेब्यू गरेकी थिइन् । यसपछि उनी कयौं फिल्महरुमा देखिएकी छिन् । भरुचाले कयौं विज्ञापनहरुमा पनि काम गरेकी छिन् ।

‘प्यारका पञ्चनामा’ या फेरि ‘नोनू के टीटूकी स्वीटी’ होस् भरुचाले आफ्नो दमदार अभिनयका माध्यमबाट सबैलाई मोहित बनाएकी थिइन् । उनले आफू इमोशनल व्यक्ति भएको बताउँने गरेकी छिन् ।

चर्चामा

सम्बन्धित समाचार