• होमपेज
  • समाचार
  • मुगु सदरमुकाम गमगढीमा बम भेटियो

मुगु सदरमुकाम गमगढीमा बम भेटियो

  • शनिबार, बैशाख १४, २०७६
मुगु सदरमुकाम गमगढीमा बम भेटियो
मुगुको सदरमुकाम गमगढी बजार क्षेत्रको बीच भागमा आज बिहान बम फेला परेको छ । बजार क्षेत्रको जिल्ला समन्वय समितिको कार्यालय गेटमै ठूलो बम राखेको भेटिएको निमित्त प्रहरी नायव उपरिक्षक लालबहादुर ऐरले जानकारी दिनुभयो । सो बम नेत्र विक्रम चन्द समूहले राखेको हुन नसक्ने उहाँको भनाई छ । बिहानै सदरमुकाममा बम फेला परेपछि स्थानीय क्रसित भएका छन् । बम डिस्पोज पार्न नेपाली सेना श्रीदल गुल्मलाई खबर गरी सकेको प्रहरीले जनाएको छ । बम राखेको स्थानमा प्रहरी शसस्त्र प्रहरीले सुरक्षा दिएको र सर्बसाधारणलाई आवत जावतमा रोक लगाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार