• होमपेज
  • देश
  • विप्लबमाथि प्रतिबन्द पूर्व सभासद डबल शाह लगायत १३ जना पक्राउ (सुचि सहित)

विप्लबमाथि प्रतिबन्द पूर्व सभासद डबल शाह लगायत १३ जना पक्राउ (सुचि सहित)

  • शुक्रबार, बैशाख १३, २०७६
विप्लबमाथि प्रतिबन्द पूर्व सभासद डबल शाह लगायत १३ जना पक्राउ  (सुचि सहित)

धनगढीबाट पूर्व सभासद डबल शाह पक्राउ परेका परेका छन्। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सेती ब्यूरो सदस्य तथा कार्यालय सचिब समेत रहेका शाह धनगढी स्थित डेराबाटै पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीले भने त्यस्को पुष्टि अहिले सम्म गरेको छैन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले पक्राउ परेको सुनेको तर आधिकारीक रुपमा जानकारी नआएको बताए।

नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले लगाएको प्रतिबन्दपछि कैलालीमा १३ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अहिले सम्म १३ जनालाई पक्राउ गरिएको हो। पक्राउ परेका १३ जनामाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। कतिपयलाई विभिन्न मुद्धा चलाएर अनुसन्धान समेत भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।

दिनेश खवरबाट

चर्चामा

सम्बन्धित समाचार