१. थाहा छ तिमिलाई पाउन सकिन्न,
चाेखाे पिरति लाउन सकिन्न।
तिमिनै छाै मेराे बिस्वास गरे भैगाे,
याे छाति चिरी माया देखाउन सकिन्न ।
२. शुखमा जिन्दगी बिताउने हजार हुन्छन,
दुखमा शाहारा दिने अाफ्ना फरार हुन्छन।
स्वार्थि दुनिया अच्चम भएछन मान्छे सबै,
जिउदाे एक्लै मर्दा लास घुमाउने बजार हुन्छन ।
३. तिम्रो याद मा भन्सार छिरेर जान्छ,
अनि सम्बन्ध मा कर तिरेर जान्छ। सबैकाे सामु रक्षक भएर बचाए झै,
तिम्राे निग्रानिमा राईफल भिरेर जान्छ ।
कलक राेकाया सानू
ठेगाना : गाैमुल गाउपालिका ०६ सालिकाेट बाजुरा हाल : दार्चुला