सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • लोक स्टार काठमाण्डौँ अडिसनको नतिजा सार्वजनिक बाजुराका प्रभुराज पाण्डे ५४ नम्मरमा (नामावलीसहित)

लोक स्टार काठमाण्डौँ अडिसनको नतिजा सार्वजनिक बाजुराका प्रभुराज पाण्डे ५४ नम्मरमा (नामावलीसहित)

  • मङ्लबार, चैत्र २६, २०७५
लोक स्टार काठमाण्डौँ अडिसनको नतिजा सार्वजनिक बाजुराका  प्रभुराज पाण्डे ५४  नम्मरमा (नामावलीसहित)

लोक स्टार काठमाण्डौँ अडिसनको नतिजा सार्वजनिक (नामावलीसहित) चाहाना मिडिया प्रा.ली.को आयोजनामा सुरु भएको नेपाली लोक गीत संगीतको क्षेत्रमा सर्वाधिक पुरस्कार राशीसहित सुरु भएको टेलिभिजन रियालीटि शो नेपाल लोक स्टारको काठमाण्डौँ अडिसनको नजिता सार्वजनिक भएको हो । यो संगै लोक स्टार पहिलो सिजनको प्रि–जज राउण्डको अडिसन सकिएको छ ।

यसै गरी लोक स्टारको डिजिटल माध्ययमबाट अडिसन दिने सहभागीहरुको नामावली भने केहिदिनमा सार्वजनिक गर्ने आयोजकले जानकारी दिएको छ , सात प्रदेशको सातै शहरमा भएको अडिसनमा छनौट भएको सहभागीहरुलाई अबको दोश्रो राउण्ड अर्थात् जज राउण्डको लागि अयोजकले केहि दिनमा नै जानकारी दिने समेत नेपाल लोक स्टारका संयोजक सहदेव कोइरालाले जानकारी दिएका छन् ।

पहिलो चरणमा लिइएको अडिसनको नतिजा भने यस अघिनै सार्वजनिक भइ सकेको छ । प्रदेश सातको लागि कैलाली जिल्लाको धनगढी स्थीत कैलाली बहुमुखी क्याम्पसमा फाल्गुन १६ गते भएको थियो ।

यसै गरी प्रदेश ६ को लागि सुर्खेत जिल्लामा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा फाल्गुन २० गते, यसै गरी पाँच नम्बर प्रदेशको लागि रुपन्देही जिल्लाको बुटवल सुख्खानगरस्थीत एभरेष्ट बोर्डिङ स्कूल, प्रदेश ४ को लागि कास्की पोखराको सिमलचौर स्थीत जनप्रिय मा.वि.मा भएको थियो । यसै गरी प्रदेश १ को लागि पिस जोन स्कूल, प्रदेश २ को लागि धनुषा जिल्लाको जनकपुर आर.आर.एम. क्याम्पसमा भएको थियो भने प्रदेश ३ को लागि काठमाण्डौँको ई.पि.एस.स्कूलमा भएको थियो ।

काठमाण्डौँ अडिसनमा छनौट भएका व्यक्तिहरुको नामावली

काठमाण्डौँ अडिसनमा छनौट भएका व्यक्तिहरुको नामावली काठमाण्डौँ अडिसनमा छनौट भएका व्यक्तिहरुको नामावली

काठमाण्डौँ अडिसनमा छनौट भएका व्यक्तिहरुको नामावली काठमाण्डौँ अडिसनमा छनौट भएका व्यक्तिहरुको नामावली

१. रमा तामाङ – मकवानपुर

२. सावीत्री पौडेल – स्याङ्जा

३. कुमारी योञ्जन –

४. श्रेया बिमली

५. दुर्गा सुनार – स्याङ्जा

६. विन्दु परियार

७. घनश्याम कुँवर – गुल्मी

८. सविन आचार्य

९. देवी खत्री – भोजपुर

१०. विनोद दनुवार – उदयपुर

११. आनन्द पोखरेल

१२. धमेन्द्र धामी – बझाङ

१३. खुसेनिछो चाम्लिङ – संखुवासभा

१४. टिका सापकोटा – कास्की

१५. राजन मगर – काठमाण्डौँ

१६. कृष्ण बहादुर धामी – कैलाली

१७. इश्वरी बस्नेत – रामेछाप

१८. राजेन्द्र घर्ति – बाग्लुङ

१९. राजु गुरुङ्ग – गोरखा

२०. नविन पुलामी मगर – रामेछाप

२१. प्रतिमा अर्याल – मकवानपुर

२२. अनिता गुरुङ – धादिङ्ग

२३. झलक योगी – रामेछाप

२४ रोशनी श्रेष्ठ – पाल्पा

२५. विक्रम परियार – स्याङ्जा

२६. कुमार सुनार – पर्वत

२७. वसन्त राज वि.क. – जाजरकोट

२८. यमजी वि.सी – डडेल्धुरा

२९. दिपीका मगर – नवलपरासी

३०. पुष्पा पराजुली – काभ्रे

३१. नरेन्द्र परियार – गुल्मी

३२. रचना राना मगर – पाल्पा

३३. लखन बोहोरा – दार्चुला

३४. विष्णु थापा – स्याङ्जा

३५. सारदा गुरुङ्ग – नुवाकोट

३६. चेतन गोतामे – स्याङ्जा

३७. रविन परियार – कपिलवस्तु

३८. प्रकाश पराजुली

३९. महेन्द्र राई – इलाम

४०. कुमारी दिपा रोकाया – दार्चुला

४१. वीर बहादुर घर्ति मगर – अर्घाखाँची

४२. कपिल सुनार – कैलाली

४३. चक्र बहादुर वि.क. – जाजरकोट

४४. रुक्साना श्रेष्ठ – काठमाण्डौँ

४५. प्रकाश रसाइली – दैलेख

४६. शिवराम परियार – गोरखा

४७. चन्द्र रइगाई – अछाम

४८. गोविन्द सिंह – डोटी

४९. पिएन साइला – सल्यान

५०. शरण कुमार बोतेमाझी – दाङ

५१. मोहन केसी – प्यूठान

५२. दिनेश परियार – प्यूठान

५३. जि.पी सुन्दास – गुल्मी

५४. प्रभुराज पाण्डे – बाजुरा

५५. दिपक सुनार – बाग्लुङ

५६. रेशम परियार – बाग्लुङ

५७. दल बहादुर पौडेल – स्याङ्जा

५८. सिता थापा – गोरखा

५९. रमेश परियार – लमजुङ

६०. शुरेश सुन्दास – तनहुँ

६१. सुजन परियार – गोरखा

६२. गणेश कोली – बैतडी

६३. सुसान्त खजुनी लिम्बु – धनकुटा

६४. कुमार विश्वकर्मा – गुल्मी

६५. देवी कुमारी आले – गोरखा

६६. लिला मगर – गोरखा

६७. मुकेश पुलामी – गोरखा

६८. विष्णु शेन – गुल्मी

६९. सूर्य बहादुर तामाङ – काभ्रे

७०. लिला सोमाइ मगर – पाल्पा

७१. सुम्नीमा प्रियान्जली – दोलखा

७२. ऋषीराम खनाल – कपिलवस्तु

७३. सूर्यमणी आचार्य – सिन्धुपाल्चोक

७४. दिपिका बयम्बु मगर

७५. जितेश थापा – सुर्खेत

७६. राम बहादुर पिठाकोटी मगर

७७. तपेन्द्र विश्वकर्मा – कैलाली

७८. राजु आले मगर

७९. दिल बहादुर विश्वकर्मा – नवलपुर

८०. मन्जु वि.क.

८१. सम्झना वि.क.

८२. लक्ष्मणदत्त भट्ट – बैतडी

८३. उदित नारायण नेपाली

८४. विपना पोखरेल – सिन्धुली

८५. तेज बहादुर ओली

८६. धर्मेन्द्र शाही – दैलेख

८७. मनिषा घोरासैनी – सिन्धुपाल्चोक

८८. कृष्ण तामाङ – लमजुङ

८९. मधु केसी – पाल्पा

९०. अर्जुन बोगटी – हुम्ला

९१. नारायण प्रसाद न्यौपाने – स्याङ्जा

९२. राजेन्द्र लामा – काभ्रे

९३. प्रेम माया राना मगर

९४. प्रतिमा वि.क. – बाग्लुङ

९५. राजेश गुरुङ – धादिङ

९६ राधा धमला – कालिकोट

९७. दिपिका श्रेष्ठ

९८. स्मृती शाही – सुर्खेत

९९. समिक्षा भुल – कैलाली

१००. नर बहादुर सोती – पाल्पा

१०१. गम्भीर राना मगर – सल्यान

१०२. मनोज राउत – बाँके

१०३. चन्द्र चलाउने – सल्यान

१०४. सोभा खाती – सिन्धुपाल्चोक

१०५. नविन परियार – गुल्मी

१०६. देवी कुमारी बस्नेत – सल्यान

१०७. नविन ऋषीदेव – मोरङ

१०८. भुवन वि.क. – अर्घाखाँची

१०९. सुदेसी ऋषीदेव – मोरङ

११०. राजेश विश्वकर्मा – बाग्लुङ

१११. नविना खतिवडा – चितवन

११२. किशन बाबु राना – चितवन

११३. संगीता ढुंगेल – दोलखा

११४. पुष्प बडुवाल – कैलाली

११५. गंगा घर्तिमगर – सल्यान

११६. सरिता घिमिरे –

११७. राम कुमार नेपाली  – रामेछाप

११८. तुुलसा लुङ्गेली – सिन्धुली

११९.कविता खत्री – बाँके

१२०. सागर नेपाली – जुम्ला

१२१. भिम नेपाली – गुल्मी

१२२. विशाल बास्तोला – नवलपरासी

१२३. भावना अर्याल – धादिङ

चर्चामा

सम्बन्धित समाचार