शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • अछाममा चट्याङ लागेर एक जनाको मृत्यु, १३ जना घाईते

अछाममा चट्याङ लागेर एक जनाको मृत्यु, १३ जना घाईते

  • मङ्लबार, चैत्र २६, २०७५
अछाममा चट्याङ लागेर एक जनाको मृत्यु, १३ जना घाईते

अछाममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने १३ जना घाईते भएका छन्। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर ७ मा चट्याङ लागेर १५ बर्षीय जनक रावलको मृत्यु भएको हो। सोही स्थानका १३ जना घाईते भएका छन् भने घाईते मध्ये १० जनालाई उपचारका लागि जिल्ला अस्पताल पुगाईएको छ भने बाँकी ३ जनालाई अस्पताल ल्याईरहेको प्रहरीले जनाएको छ। दिनेश खवरबाट

चर्चामा

सम्बन्धित समाचार