बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • विवादकावीच उधोग बाणिज्य संघ डडेल्धुराको अध्यक्षमा लोकराज

विवादकावीच उधोग बाणिज्य संघ डडेल्धुराको अध्यक्षमा लोकराज

  • आइतवार, चैत्र २४, २०७५
विवादकावीच उधोग बाणिज्य संघ डडेल्धुराको अध्यक्षमा लोकराज

उधोग बाणिज्य संघ डडेल्धुराको अध्यक्षमा लोकराज भट्ट विजयी भएका छन् । शनिवार सम्पन्न निर्वाचनमा प्रतिष्पर्धि भोजराज भट्टलाई ११ मतले पछि पार्दै लोकराज भट्ट विजयी भएको निर्वाचन समितिले घोषणा गरेको छ ।

आईतवार विहान सम्मपन्न मत गणनामा रातभर अगाडी रहेका भोजराज भट्टएक्कासी अन्तिम चरणमा ११ मतले लोकराज भट्ट अगाडी देखिएपछि धाँदली भएको भोजराज भट्ट समुहको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार