शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • बलिउडकी चर्चित गायिका नेहा कक्कर नेपाल आउँदै, काठमाडौँमा २ दिन प्रस्तुती दिने

बलिउडकी चर्चित गायिका नेहा कक्कर नेपाल आउँदै, काठमाडौँमा २ दिन प्रस्तुती दिने

  • मङ्लबार, चैत्र १९, २०७५
बलिउडकी चर्चित गायिका नेहा कक्कर नेपाल आउँदै, काठमाडौँमा २ दिन प्रस्तुती दिने

नेहा कक्कर बलिउडकी निकै चर्चित गायिका हुन् । उनले बलिउडमा थुप्रै सुपरहिट गीतहरु दिइसकेकी छिन् । विवाह, पार्टीमा उनका डान्सिङ शैलीका गीतहरु घन्कने गर्छन् । त्यस्तै नेहा भारतमा मात्र नभएर नेपालमा पनि उत्तिकै लोकप्रिय छिन् । नेपालीको मनमा समेत उनले आफ्नो स्थान बनाइसकेकी छिन् ।

चर्चामा

सम्बन्धित समाचार