• होमपेज
  • समाज
  • हावाहुरीमा मृत्यु हुनेहरूको सनाखत (नाम सहित)

हावाहुरीमा मृत्यु हुनेहरूको सनाखत (नाम सहित)

  • सोमवार, चैत्र १८, २०७५
हावाहुरीमा मृत्यु हुनेहरूको सनाखत (नाम सहित)

बारा – बारा – पर्सामा आइतबार आएको हावाहुरीमा मृत्यु हुनेहरुको नाम खुलेको छ। जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र बाराले घटनामा मृत्यु हुने २६ जनाको नाम सार्वजनिक गरेको छ। मृतकहरुको शव नारायणी उपक्षेत्रीय अस्पताल, वीरगन्ज, नेसलन मेडिकल कजेज, कलैया अस्पताल लगायतमा राखिएको छ।

तीनै सुरक्षा निकाय उद्दारमा खटिएका छन्। यस अघि नेपाली सेनाको स्काइ ट्रक मार्फत ६ जना घाइतेलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ। अन्य घाइतेहरुको बारा र पर्साका अस्पतालहरुमा उपचार भइरहेको छ।


चर्चामा

सम्बन्धित समाचार