• होमपेज
  • समाज
  • बाराको हुरी प्रकोपः घाइतेको उद्धार र उपचारमा ध्यानदिन प्रधानमन्त्री ओलीको निर्देशन

बाराको हुरी प्रकोपः घाइतेको उद्धार र उपचारमा ध्यानदिन प्रधानमन्त्री ओलीको निर्देशन

  • सोमवार, चैत्र १८, २०७५
बाराको हुरी प्रकोपः घाइतेको उद्धार र उपचारमा ध्यानदिन प्रधानमन्त्री ओलीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ बारा  र पर्सामा ठूलो जनधनको क्षतिहुने गरी अाएको हावा हुरीबाट घाइते भएकाहरूको उद्धार र उपचारमा ध्यान दिन निर्देशन दिएका छन ।  घटनाप्रति दुःख प्रकट गर्दै प्रधानमन्त्रीले हुरीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन । केहीबेरअघि ट्विट मार्फत प्रधानमन्त्री ओलीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घटनामा २५ जनाको मृत्यु भएको र ४०० जना घाईते भएको उल्लेख गरेका छन । प्रधानमन्त्रीले घाइतेको उद्धारमा खटिन सम्पूर्ण पार्टीपंक्तिलाइ समेत अपिल गरेका छन ।

 

 

चर्चामा

सम्बन्धित समाचार